We are committed to developing a curriculum and ethos that embrace diversity and foster unity. Best school in Mahalaxmi, Changathali , Lalitpur

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महालक्ष्मी नगरपालिका वडा नं. ७, चाङ्गाथली, ललितपुरको आयोजनामा कोविदा स्कुलको परिसरमा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम का केही झलकहरू। विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले आत्मविश्वास,